महाशिवरात्रि : पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, लाखौँले गरे दर्शन - ekantipur.com
Source: kant
महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन ।