१८ अंक बढेको बजारमा व्यापार बाहेक सबै समूहका उपसूचक बढे, कारोबारमा ङादी पावर अगाडि - nepalbahas.com
Source: nepb
१ पुस, काठमाडौं । मंगलबार शेयरबजार परिसूचक नेप्से १८.३७ अंक बढेको छ । या वृद्धिपछि नेप्से २६१९ अंकमा कायम भएको छ । १८७ कम्पनीको मूल्य बढ्दा ६१ को घट्यो भने ११ को स्थिर रह्यो । अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको भयो । आज ३२५ कम्पनीको ७८ लाख चार हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिदबिक्री भए । आजको कारोबारमा व्यापार समूह बाहेक सबै …