अर्जुनधारामा रहेको हार्डवेयर पसलमा आगलागी हुँदा ९० लाखको क्षति - pradeskhabar.com
Source: pkbr
झापा : झापाको अर्जुनधारा नगरपालिका–८ रातोपुलस्थित एक हार्डवेयर पसलमा मङ्गलबार राति आगलागी भएको छ। आगलागीका कारण ९० लाख रुपैयाँ बरावरको क्षति भएको हो । मंगलबार राति करिब ८:३५ बजे सन्तोष साहुको दुईतले पक्की घरको भुईँतलामा रहेको