Redirecting...

अनलाइनबाट पाँच लाख २६ हजार प्रहरी रिपोर्ट जारी - www.makalukhabar.com

अनलाइनबाट पाँच लाख २६ हजार प्रहरी रिपोर्ट जारी - www.makalukhabar.com
Source: mkkb

सो अवधिमा छ लाख ५९ हजार ४५ वटा अनलाइन आवेदन प्राप्त भएका थिए । तीमध्ये एक लाख ३० हजार ४२९ वटा आवेदन रद्द भएका थिए भने दुई हजार २६१ आवेदन कार्यान्वयनको क्रममा छन् । The post अनलाइनबाट पाँच लाख २६ हजार प्रहरी रिपोर्ट जारी appeared first on Makalu Khabar : makalukhabar.com.