Redirecting...

मंगलबार र बुधबार देशभर हिमपात र वर्षाको सम्भावना - www.ukeraa.com

मंगलबार र बुधबार देशभर हिमपात र वर्षाको सम्भावना - www.ukeraa.com
Source: uker

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार देशभरका उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ। माघ १३ र १४ गते मौसममा उल्लेख्य परिवर्तन आई देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो। महाशाखाले सार्वजनिक गरेको मौसमी बुलेटिन अनुसार मंगलबार र बुधबार स…