Redirecting...

मन्त्रिपरिषद् बैठक जारी - www.onlinekhabar.com

मन्त्रिपरिषद् बैठक जारी - www.onlinekhabar.com
Source: onkh

२१ पुस, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बैठक बसेको हो । मन्त्रालयगत एजेन्डा र अन्य विविध विषयमा छलफल गर्न बैठक बसेको हो ।