आधा कार्यकाल सकिँदा सुशीला कार्की मन्त्रिपरिषद् विस्तारमै व्यस्त, थपिए चार नयाँ मन्त्री - www.ukeraa.com
Source: uker
काठमाडौं : सुशासनको माग राख्दै भएको जेन-जी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको आधा कार्यकाल सकिन लाग्दा पनि मन्त्रिपरिषद् विस्तारको क्रम रोकिएको छैन। आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने मुख्य म्यान्डेट पाएको सरकारले शुक्रबार चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेको छ। भदौ २७ गते नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारको तीन महिना बितिसक्दा प…