Redirecting...

राप्रपामा मिसिए दुई दल - www.onlinekhabar.com

राप्रपामा मिसिए दुई दल - www.onlinekhabar.com
Source: onkh

२९ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच पार्टी एकीकरण भएको छ । मंगलबार राप्रपा पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा तीन पार्टीबीच एकीकरण भएको हो । राप्रपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित विशेष कार्यक्रममा तीन दलका शीर्ष नेताहरूले एकीकरण घोषणा गरेका हुन् । एकीकरणपछि नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीकै नाम, झण्डा…