जलविद्युत् र सिँचाइ आयोजनामा जग्गा अधिग्रहण र ‘हेडवर्क्स’ को समस्या - aarthiknews.com
Source: aaab
काठमाडौं । राष्ट्रिय गौरवका अधिकांश जलविद्युत् र सिँचाइ आयोजनामा जग्गा अधिग्रहण र ‘हेडवर्क्स’ निर्माण प्रमुख समस्याका रूपमा देखिएका छन् । यस्ता आयोजनाको कार्यान्वयन गति सुस्त हुँदा लागत बढ्नुका साथै सेवाग्राही सेवा उपभोग गर्नबाट वञ्चित भएका हुन् । हाल मुलुकमा सञ्चालनमा रहेका २७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये सात वटा जलविद्युत् र सिँचाइसँग सम्बन्धित छन्। …