काठमाडौँ महानगरद्वारा नगदसहित खेलाडी सम्मान - www.sidhakura.com
Source: dhku
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच महानगरले दृष्टिविहिन महिला विश्वकप क्रिकेटमा उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही १ लाख रुपैयाँ तथा टोलीका अन्य सदस्यलाई ५० हजार रुपैयाँका दरले नगदसहित सम्मान गरेको हो । काठमाडौं महानगरका प्रमुख बालेन शाहले खेलाडी तथा अन्य सदस्यलाई सम्मान गरेका थिए ।