Redirecting...

कोशी प्रदेश सरकारले सेनाको हेलिकप्टरमार्फत पठायो इलाममा राहत - www.sidhakura.com

कोशी प्रदेश सरकारले सेनाको हेलिकप्टरमार्फत पठायो इलाममा राहत - www.sidhakura.com
Source: dhku

प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्री, कम्बल, त्रिपाललगायत सामग्री इलाम पठाएको मन्त्रालयको विपद् व्यवस्थापन शाखाका अधिकृत सदानन्द भट्टराईले जानकारी दिए । प्रदेश सरकारले यही असोज १७ र १८ गते आएको बाढी र पहिरोका कारण विस्थापित भएकाको उद्धारकार्य पछि राहत सामग्री पठाएको हो ।