Redirecting...

मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, १६ घाइते - www.onlinekhabar.com

मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, १६ घाइते - www.onlinekhabar.com
Source: onkh

मोरक्कोको फे्स शहरमा दुई चारतले भवन भत्किँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले उद्धार कार्य अझै जारी रहेको र पुरिएका अरू मानिसलाई जोगाउने प्रयास भइरहेको बताएका छन् । भवन फे्सको अल–मस्सिरा क्षेत्रमा रहेका थिए, र आठ परिवार त्यहाँ बस्दै आएका थिए । प्रारम्भिक दृश्यमा उद्धारकर्मीहरूले शव…