Redirecting...

मार्गदर्शन सहकारी ठगी : एमाले नेता सिलवाल पक्राउ - www.drishtinews.com

मार्गदर्शन सहकारी ठगी : एमाले नेता सिलवाल पक्राउ - www.drishtinews.com
Source: dist

काठमाडौं । मार्गदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा कलेज सञ्चालक रामहरि सिलवाल पक्राउ परेका छन् । रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट करिब ६ करोड रकम हिनामिना गरेको आरोपमा सिलवाल उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । प्रहरीले मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाकै अध्यक्ष अशोक केसीलाई पनि यसअघि नै नियन्त्रणमा लिएको थियो । एमालेको […]