Redirecting...

कोमामा रहेको संविधान ब्युँताउन फागुन २१ को निर्वाचन अनिवार्य :  महामन्त्री घिमिरे - ekantipur.com

कोमामा रहेको संविधान ब्युँताउन फागुन २१ को निर्वाचन अनिवार्य :  महामन्त्री घिमिरे - ekantipur.com
Source: kant

महामन्त्री घिमिरेले जेन-जी आन्दोलनपछि सृजना भएको विषम परिस्थितिमा गठन भएको सरकारको नेतृत्वले ६ महिनाभित्र तोकिएको समयमै निर्वाचन सम्पन्न गराउने बाटोतर्फ उन्मुख भएको बताए ।