यी हुन् माओवादी बैठकले पारित गरेका २६ निर्णय (पूर्णपाठ) - www.sidhakura.com
Source: dhku
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको यही साउन १६ देखि सुरू भएको बैठक आज सम्पन्न भएको छ। बैठकले निम्नबमोजिम समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ।