Redirecting...

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज, १९६ विदेशीसहित २,२०९ विद्यार्थी दीक्षित हुँदै - www.drishtinews.com

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज, १९६ विदेशीसहित २,२०९ विद्यार्थी दीक्षित हुँदै - www.drishtinews.com
Source: dist

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ । समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत सहभागी […]