अविरल वर्षाका कारण फसेका नागरिकलाई सेनाले गर्यो उद्धार - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । असोज १७ गते बेलुकीदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा फसेका नागरिकलाई नेपाली सेनाले उद्धार गरेको छ । मोरङ्गको कटहरी गाउँपालिका–४ नयाँबजार इलाकास्थित लोहन्द्रा खोलामा आएको बाढीका कारण सुकुम्बासी टोल डुबानमा परेर फसेका छ जना बालबालिकालाई शिवदल गणको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस्तै, […] The post अविरल वर्षाका कारण फसेका नागरिकलाई सेनाले गर्यो उद्धार appeared first on Makalu Khabar : makalukhabar.com.