नयाँ राजनीतिक दल दर्ताका लागि आज अन्तिम दिन - www.sidhakura.com
Source: dhku
आजसम्म दल दर्ताको प्रमाणपत्र लिने दल मात्रै आगामी निर्वाचनमा सहभागी हुन पाउने छन् । आजसम्म प्रमाणपत्र लिने दलले मात्रै आयोगमा फेरी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुनका लागि पुन दल दर्ता गर्नु पर्ने छ ।