सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँट - www.ajakoartha.com
Source: arth
काठमाडौं- सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँट गरिएको छ । कोष प्रवर्द्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र योजना व्यवस्थापकमा सिटिजन्स क्यापिटल लिमिटेड रही सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँट भएको हो