Redirecting...

चितवन कारागारमा क्षमताभन्दा बढी चाप, ३० जना कैदीबन्दी त्रिपालमुनि - www.ukeraa.com

चितवन कारागारमा क्षमताभन्दा बढी चाप, ३० जना कैदीबन्दी त्रिपालमुनि - www.ukeraa.com
Source: uker

चितवन :  जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या देखिएको छ। ठाउँ अभावका कारण ३० जना कैदीबन्दीलाई भवनबाहिर त्रिपालमुनि राख्नुपर्ने बाध्यता सिर्जना भएको छ। भवनभित्र सुत्ने ठाउँ नपुगेपछि दुई छुट्टाछुट्टै स्थानमा १५/१५ जना गरी ३० जनालाई त्रिपालमुनि राखिएको कारागार कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए। विशेषगरी ‘…