वैदेशिक रोजगारीमा रहेकाले पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ भर्ने आज अन्तिम दिन - www.ajakoartha.com
Source: arth
काठमाडौं- पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज पुस ३० गते अन्तिम दिन रहेको छ। कम्पनीले पुस २५ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि जारी गरेको