Redirecting...

साक्षीले विपरित बयान दिएपछि २० हजार रुपैयाँ घुस दिएको आरोपमा मुद्दा दायर - www.makalukhabar.com

साक्षीले विपरित बयान दिएपछि २० हजार रुपैयाँ घुस दिएको आरोपमा मुद्दा दायर - www.makalukhabar.com
Source: mkkb

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस दिएको आरोपमा डम्मर बहादुर बुढाथोकीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । बाँके जिल्लाको कोहलपुर नगरपालिका निवासी बुढाथोकीले सरकारी साक्षीको रूपमा बयान दिने क्रममा अनुसन्धान अधिकृतसमक्ष दिएको बयान विपरित विशेष अदालतमा प्रतिकूल बयान दिएको उजुरी परेपछि थप अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट प्राप्त प्रमाण अनुसार बुढाथोकीले जग्गाको […]