आलु, प्याज, काउली, बन्दा, सिमीदेखि सागसम्मको भाउ बढ्यो आज, कुनको मूल्य कति पुग्यो ? (मूल्यसूचीसहित) - arthadabali.com
Source: ARDB
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मङ्गलबार मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज केही तरकारी र फलफूलको भाउ बढेको छ