अष्ट्रेलियाविरुद्धको पाँचौं टी–२० क्रिकेट रद्द भएपछि भारतले सिरिज जित - barnanmedia.com
Source: bnmm
अष्ट्रेलियाविरुद्धको पाँचौं टी–२० क्रिकेट रद्द भएपछि भारतले सिरिज जितेको छ । भारतले सिरिज २–१ ले आफ्नो पक्षमा पारेका हो । ५ खेलको सरिजको पहिलो खेल पनि वर्षाले रद्द भएको थियो । त्यसपछि अस्ट्रेलियाले दोस्रो खेल जित्यो र १–० को अग्रता लियो । तर भारतले तेस्रो र चौथो खेल जितेर २–१ को अग्रता लिएको थियो । सिरिज बराबरी गर्नका लागि अष्ट्रेलियालाई…