भारतमा बस दुर्घटना हुदाँ नौ जनाको मृत्यु, २९ घाइते - healthbani.com
Source: htlt
दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा शुक्रबार यात्रु बहाक बस सडकबाट चिप्लेर खोलामा खसी दुर्घटान हुँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य २९ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ । आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब २६७ किलोमिटर उत्तरपूर्वमा रहेको अल्लुरी सीताराम राजु जिल्लाको तुलसीपाकालु गाउँ नजिकै...