ओलीको ब्रिफिङसँगै एमाले बन्दसत्र आरम्भ, विद्युतीय भोटिङमार्फत नेतृत्व चयन - www.ukeraa.com
Source: uker
काठमाडौं : एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई स्वागत गर्दा महाधिवेशन निर्वाध सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्ष मण्डल घोषणा गरे। बन्दसत्रको विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत विषय प्रस्तुत हुनेछ। ओली…