हङकङ सिक्सेस क्रिकेटमा नेपाल पराजित - www.imagekhabar.com
Source: imkh
काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। शनिबार बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएकाे हाे। नेपालले दिएको ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि ब्लेक सिम्पसनले सर्वाधिक ३० रन जोडे। […] The post हङकङ सिक्सेस क्रिकेटमा नेपाल पराजित appeared first on Imagekhabar - Online News Portal of Nepal.