आचारसंहिता बन्देज होइन, अहिल्यै हारजित भनेर दिग्भ्रमित नपारौँ : आयोग - www.onlinekhabar.com
Source: onkh
‘निर्वाचन आचारसंहिता लागु भएका बेला कुराकानीका आधारमा तयार पारिएको सामग्रीका आधारमा हारजित भनी प्रकाशन गरिँदा मानिसलाई दिग्भ्रमित बनाएको छ ।’