Redirecting...

नेपाली क्रिकेट टोली विश्वकप तयारीका लागि कोलम्बोतिर - ekantipur.com

नेपाली क्रिकेट टोली विश्वकप तयारीका लागि कोलम्बोतिर - ekantipur.com
Source: kant

आईसीसी ट्वान्टी–२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । भारत र श्रीलंकामा फेब्र्रुअरी ७ देखि हुने ट्वान्टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टोलीलाई शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको हो ।