परीक्षा र प्रकाश अभिनित ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक - nepalkhabar.com
Source: nkkb
कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने फिल्म ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौँमा एक समारोहबीच सार्वजनिक गरिएको ट्रेलरमा अन्तर्जातिय प्रेमकथा वरिपरि घुमेको छ। सामाजिक र पारिवारिक अप्ठेराेबीच अंकुरिएको प्रेमको संवेदनशील चित्रण ट्रेलरमा गरिएको छ। ट्रेलरले अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबिचको ...