Redirecting...

Update: धोबीखोलामा मृत भेटिएका पुरुष काभ्रेका ललित गिरी - www.sidhakura.com

Update: धोबीखोलामा मृत भेटिएका पुरुष काभ्रेका ललित गिरी - www.sidhakura.com
Source: dhku

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृत भेटिएका ५० वर्षीय गिरी काभ्रको मण्डनदेउपुर नगरपालिका १ घर भई हाल शंखमुल बस्दै आएका थिए ।