पानी संकट र समाधान - annapurnapost.com
Source: anna
लुकको झन्डै १७ प्रतिशत भूभागमा तराई क्षेत्र फैलिएको छ । यो क्षेत्र कृषि उत्पादन, औद्योगिक विकास र घना जनसंख्याको दृष्टिले अत्यन्तै महŒवपूर्ण मानिन्छ । यद्यपि यति महŒवपूर्ण क्षेत्र आजको दिनमा गम्भीर पानी अभावको समस्यामा फसेको छ । जलवायु परिवर्तनका कारण वर्षाको असन्तुलन, भूमिगत पानीको अत्यधिक दोहन, अनियोजित सहरीकरण, तीव्र जनसंख्या वृद्धि र राज्य संयन्त्रको कमजोरीले गर्दा यो संकट …