सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम झन्डै २ डिग्री सेल्सियस बढ्यो - nepalkhabar.com
Source: nkkb
आज शुक्रबार सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिनको तुलनामा झन्डै २ डिग्री सेल्सियस बढेको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियसमा उक्लिएको हो। हिजो (बिहीबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ४.० डिग्री सेल्सियस थियो। यद्यपि पछि ...