ईश्वर पोखरेलको फरक दस्ताबेज प्रतिनिधिलाई बाँड्न दिने सहमति - www.prasashan.com
Source: pras
काठमाडौँ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवधारणा पत्र महाधिवेशन प्रतिनिधिलाई वितरण गर्न दिने सहमति बनेको छ । च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलको फरक दस्ताबेज महाधिवेशनको बन्द सत्रमा राख्न दिने सहमति भएको सचिव योगेश भट्टराईले जानकारी दिए । पोखरेलले २२ गते महासचिव शंकर पोखरेललाई छुट्टै राजनीतिक एवं सांगठनिक दस्ताबेज बुझाएका थिए । ‘पार्टी सञ्चालन, लोकतान्त्रीकरण, […]