राष्ट्र बैंकको ‘स्यान्डबक्स’ मा यी प्रविधि परीक्षण गर्न पाइने, फिनटेक कम्पनीलाई अवसर - techpana.com
Source: tcpn
काठमाडौँ । वित्तीय प्रविधिको प्रयोग र नवीनताका सम्भावनाहरूलाई संस्थागत रूपमा परीक्षण गर्न नेपाल राष्ट्र बैंकले ‘रेगुलेटरी स्यान्डबक्स’ लागु गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले ‘गाइडलाइन्स अन द रेगुलेटरी स्यान्डबक्स’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सुझाव मागेको छ । नयाँ निर्देशिका लागु भएपछि इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूका साथै फिनटेक कम्पनीहरूले आफ्ना नवीनतम उत्पादनहरूलाई राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा वास्तविक बजारमा परीक्षण गर्ने अवसर पाउनेछन् । यसअन्तर्गत डिजिटल ...