नेपाली कांग्रेसमा महिला नेतृत्व - ekantipur.com
Source: kant
नेपाली कांग्रेस लोकतान्त्रिक इतिहासको एक राजनीतिक दल मात्रै होइन, स्वतन्त्रता, नागरिक अधिकार, संवैधानिक शासन र समावेशी लोकतन्त्रका लागि बलिदानीपूर्ण संघर्षको संस्थागत प्रतीक हो ।