विद्याज्योति नमुना माविले मनायो स्वर्ण महोत्सव - ekantipur.com
Source: kant
आफूले पढेको विद्यालयको चौतर्फी विकासका लागि पूर्वविद्यार्थीहरू एक ठाउँ हुन जरुरी रहेको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बताएका छन् ।