Redirecting...

नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला - www.makalukhabar.com

नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला - www.makalukhabar.com
Source: mkkb

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित स्याली नदीमा बगेर बेपत्ता भएका अन्दाजी ७० वर्षीय गणेश कुँवरको शव आज फेला परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरस्थित शिवरमा बस्दै आएका कुँवर नदी तर्ने क्रममा शुक्रवार साँझ बगेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार खोजतलास गर्ने क्रममा बगेको ठाउँभन्दा करिब दुई […]