Redirecting...

राष्ट्रपतिबाट राष्ट्रियसभाको अधिवेशन आव्हान - corporatekhabar.com

राष्ट्रपतिबाट राष्ट्रियसभाको अधिवेशन आव्हान - corporatekhabar.com
Source: cork

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आव्हान गरेका छन् । सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । The post राष्ट्रपतिबाट राष्ट्रियसभाको अधिवेशन आव्हान appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.