एनपीएलमा कसले के पुरस्कार पाए ? - www.samayapost.com
Source: smyp
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार साँझ भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको च्याम्पियन बन्न सफल भएको छ। उपाधिसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पाएको छ। तेस्रो स्थानमा रहेको विराटनगर […]