राष्ट्रपति पौडेलले भने ‘अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ’ - www.prasashan.com
Source: pras
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटक पटक संघर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएका छन्। नेपाल प्रजातन्त्र सेनानी संघका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्न राजनीतिक स्थायित्व र सुशासन पहिलो शर्त भएको बताएका हुन्। उनले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास […]