प्रचण्डको लगानी भन्दै रिसोर्टमा आगजनी : एक जना थुनामा, ६ जना धरौटीमा रिहा - www.onlinekhabar.com
Source: onkh
१९ मंसिर, पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लगानी रहेको भन्दै पोखराको वरपिपल रिसोर्ट जलाएको अभियोगमा एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने ६ जना धरौटीमा रिहा भएका छन् । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते वरपिपल रिसोर्टमा प्रचण्डको लगानी रहेको भन्दै तोडफोड र आगजनी…