Redirecting...

रास्वपाले बनायो कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा एकता उपसमिति - www.sidhakura.com

रास्वपाले बनायो कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा एकता उपसमिति - www.sidhakura.com
Source: dhku

पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण गर्न र निष्कर्षमा पुर्‍याउन पार्टी महामन्त्री बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।