Redirecting...

रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा - www.lokpath.com

रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा - www.lokpath.com
Source: LKPT

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आवश्यक भुक्तानी सहजीकरण माग गर्दै भरतपुर महानगरपालिकाको उच्चस्तरीय टोली सिंहदरबार पुगेका छन् । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलसहितको टोलीले प्रधानमन्त्री, अर्थमन्त्री, युवा तथा खेलकुदमन्त्री, मुख्य सचिव तथा सम्बन्धित सचिवहरूसँग भेटेर रकम भुक्तानी प्रक्रियामा देखिएको जटिलता हटाइदिन आग्रह गरेका छन् […]