देशले नयाँ र सक्षम नेतृत्व खोजिरहेको छ : मन्त्री घिसिङ - www.ukeraa.com
Source: uker
चन्द्रपुर : भौतिक पूर्वाधार तथा यातायात, सहरी विकाश एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गरेका छन्। रौतहटमा शुक्रबार आयोजित वृक्षारोपण जन्मोत्सव कार्यक्रममा मन्त्री घिसिङले देशको परिवर्तनका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने हुँदा आउँदो निर्वाचनमा सही व्यक्तिलाई निर्वाचित गरेर पठाउनुपर्ने बताए। देशले…