नीतिगत दर घट्यो, लघुवित्तको धितो कर्जा सीमा १५ लाख - annapurnapost.com
Source: anna
काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। सोमबार नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त समीक्षा स्वीकृत गरी सार्वजनिक गरेको हो। मौद्रिक नीति समीक्षा गर्दै राष्ट्र बैंकले नीतिगत दर घटाएको छ। यसअघि कायम रहेको नीतिगत दर ४.५० प्रतिशतबाट घटाइ ४.२५ प्रतिशत कायम गरेको छ। यसैगरी करिडोरको माथिल्लो सीमाको रुपमा रहेको …