Redirecting...

हर्क साम्पाङको दाबी- हामी कुनै पनि दलसँग गठबन्धन गर्दैनौँ, अहिलेका पार्टी जनउत्तरदायी छैनन् - farakdhar.com

हर्क साम्पाङको दाबी- हामी कुनै पनि दलसँग गठबन्धन गर्दैनौँ, अहिलेका पार्टी जनउत्तरदायी छैनन् - farakdhar.com
Source: FRDH

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेका छन् । बराहक्षेत्र स्थित चक्रघट्टीमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने बताए । ‘हामी कसैसँग गठबन्धन गरेर होइन, आफ्नै बल र विश्वासको आधारमा चुनाव लड्छौँ,’ अध्यक्ष साम्पाङले भने, ‘नेपालको कुनै पनि राजनीतिक दल चोखो र जनउत्तरदायी छैनन् ।’  अध्यक्ष साम्पाङले आफ्नो नेतृत्...