Redirecting...

नुवाकोटमा ३० जना उम्मेदवार कायम, महिला एक जनामात्र - ekantipur.com

नुवाकोटमा ३० जना उम्मेदवार कायम, महिला एक जनामात्र - ekantipur.com
Source: kant

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि नुवाकोटको दुई निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवार कायम भएका छन् ।