नेपाल राष्ट्र बैंकले माग्यो सहायक द्वितीय र तृतीय दहमा ७६ जना कर्मचारी (सूचनासहित) - www.sidhakura.com
Source: dhku
बैंकले प्रशासनतर्फ अधिकृत तृतीय तहमा २५ जना कर्मचारी भर्ना गर्न लागेको हो। त्यसैगरि अधिकृत द्वितीय तहमा २१ जनाको लागि दरखास्त आह्वान भएको छ।