संसद् विघटनविरुद्ध एमालेको रिटमा कारण देखाऊ आदेश - www.drishtinews.com
Source: dist
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटनविरुद्ध नेकपा (एमाले)को रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । एमालेका तर्फबाट निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले र सचेतक सुनिता बरालले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोज शर्माको […]